तनहुँमा भरुवा बन्दुकसहित शाही पक्राउ
तनहुँ | फागुन २७, २०८०
तनहुँको शुक्लागण्डकी नगरपालिका–११ भुसुनापुरमा एकजना भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–११ बस्ने ५६ वर्षीय कुल बहादुर शाही रहेका छन् ।
उनलाई इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले शाही उनको घरबाट बन्दुकसहित गत शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
सो विषयमा तनहुँ प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

